व्यवस्थापन सिद्धान्त
कम्पनीको नामको मूल
XONले सङ्ख्या. र आकारलाई महत्व दिनुभन्दा जीव र पारिस्थितिकीबीचको सम्बन्धलाई महत्व दिन्छ। उद्यमशीलताको DNA को आधारमा पूर्ण तत्व र एकल तत्वबीचको मिलापमार्फत स्थापित व्यवस्थापनको कक्ष सिद्धान्तमा परिवर्तन लिएर आउँछौं। प्रत्येक कक्षको जैविक तथा स्वायत्त विकासका लागि उनीहरूलाई पोषक तत्वको उचित आपूर्तिको वातावरण प्रदान गर्दै, अनन्त सम्भाव्यताले भरिपूर्ण भविष्यतर्फ अघि बढाउँछौं। मौलिक, समतल र प्रभावकारी व्यवस्थापन प्रणालीका माध्यमबाट एक अटुट धागो (डोरी) जस्तै बलियो अर्थव्यवस्था र व्यावसायीक वातावरणको निर्माण गर्दछौं। अतः XON Holdings एक “IT चिकित्सक / अस्पताल” हो जो सम्पूर्ण स्टेकहोल्डरको अनुरूपता र आपसी संवृद्धिका निम्ति कार्य गर्दछ।
हाम्रो कम्पनीको नामको “X” एक अज्ञात सङ्ख्या हो जसले ग्रिक शब्द “Holos” (पूर्ण तत्व) र “on” (एकल तत्व)को समिश्रणबाट बनेको शब्द “Holon” को पूर्ण तत्वको भागलाई जनाउँछ। समूहको सिद्धान्तलाई प्रभावमा ल्याई, पुर्ण तत्व र एकल तत्वको मेल गराउनु तथा २१औं शताब्दीको “कक्ष सिद्धान्तमा आधारित व्यवस्थापन” को कार्यान्वयन गर्नु हाम्रो लक्ष्य हो।
- 【Holon】
- वस्तुको संरचनाको अवधारणा हो। एक अंश भए तापनि एक पूर्ण तत्वजस्तै विशेषता भएको तथा पूर्ण तत्व (दर्जा) सँग समन्वय (अनुरूपता) कायम गर्न सक्ने। पुर्ण तत्वको निर्माण गर्ने तत्व त्यो आफै भई, पुर्ण तत्वको रूपमा संरचना भएको अवस्थामा अंशको रूपमा पूर्ण तत्व। उदाहरणः मानव शरीर नामक पूर्ण तत्वको आधारभूत तत्व रहेको कक्ष पनि पूर्ण तत्वको जस्तै विशेषता बोकेकाले “Holon” भन्न सकिन्छ। अनि मानव शरीरको अंग आदि। (holonic प्रणालीको निर्माण गरी स्वायत्त बोक्नुका साथ साथै आपसी सहयोग गर्ने तत्व; मानव या संस्थालाई जनाए जस्तै अमूर्त व्यावसायीक गतिविधिलाई पनि जनाउन सक्छ।) सन् १९६७मा, दार्शनिक अर्थर केस्लरको “The Ghost in the Machine” नामक किताबमा प्रस्तुत गरेको अवधारणा भई, ग्रीसमा पूर्ण तत्वको अर्थ रहेको “holos” मा “on” प्रत्यय जोडेर बनाइएको शब्द। सन् १९७० पश्चात्, “अझै ठूलो पूर्ण तत्व भित्रको एक पूर्ण वस्तु” को रूपमा प्रयोग।
- 【दर्जा】
- यसले पिरामिड आकारको संस्थागत संरचना भएको वर्गीय प्रणालीलाई जनाउँछ। सुरूसरूमा चर्चको शासन संरचना रहेको थियो। पूर्व क्याथलिक चर्च, पूर्वी अर्थडक्स चर्चमा वर्गीय संरचना रहेको तथ्यबाट यो प्रचलनको सुरुवात भएको हो।
- 【X】
- X ले अज्ञात सङ्ख्या, अज्ञात परीमाण, X- एक्सिस, विस्तार शक्ति, आन्तरिक फोन लाइन, समस्या विन्दू आदिलाई जनाउँछ।
Holdings कम्पनीको स्थापनाको उद्येश्य
हालको व्यवस्थापन प्रणालीको उच्च-जोखिमलाई मध्यनजर गर्दै आत्मनिर्भर तरिकाले विस्तारित स्थितितर्फ व्यवस्थापनको आधारलाई बलियो बानउँदै लग्ने नभई, व्यवस्थापनको “गुणस्तर”, “प्रभावकारिता” र “आकार” जस्ता विशेषताहरूलाई महत्व दिन्छौं। हाम्रो नीति भनेको विश्वास र आदरको डोरीले बाँधिएका स्टकहोल्डरहरूसँगको विचार र प्रशिक्षणमार्फत २१औं शताब्दीको साना तथा मध्यम उद्यमी व्यवस्थापन प्रणालीको प्याराडाइम शिफ्ट ल्याउनु हो। IT लाई मूल धारणाको रूपमा लिई IT कम्पनीहरूका विशेषताहरूको संयोजन गरी साना तथा मध्यम उद्यमीका सम्स्याहरूको समाधान गर्दै एक प्रमुख “IT चिकित्सक / अस्पताल” हुने लक्ष्य राख्दछौं। विकाससँग भिज्न स्वतन्त्रता, थप गुणस्तर, समूह व्यवस्थापनको सिनर्जीमार्फत डायग्नोसिस, उपचार, रोकथाम, निर्धारण सेवाहरू प्रदान गर्दछौं।
- कार्यनीति र व्यवस्थापनलाई अलग राखी व्यवस्थापनको कार्यकुशलतावृद्धि
- उत्तराधिकारी बन्नका लागि शिक्षा
- व्यवस्थापनका अभिभाराहरूको आत्मनिर्भर प्रणालीका मार्फत खुलासा
- बाह्य र लचिलो गठबन्धन प्राप्तीका लागि संस्थागत संरचना
- M&A तथा गठबन्धनको ग्रहण प्रणालीको स्थापना
व्यवस्थापन सिद्धान्त
- १_व्यवस्थापन नीतिको सुरुवातबाटै कार्यान्वयन
- सुरुवातबाटको आत्मनिर्भर DNA को आदर
व्यवसाय उत्तराधिकारी नीति - कक्ष सिद्धान्त-प्रकारको मेट्रिक्स व्यवस्थापन:
व्यवस्थापन दक्षता,
लचिलो पूँजी-गठबन्धनको खोज
गुणस्तर जोडिएको व्यवस्थापन चक्रको स्थायी वृद्धि - कल्पना र दृष्टिको संयुक्ति:
मानवसंशाधनको वृद्धि (प्रबन्धक शिक्षा),
साना तथा मध्यम उद्यमीको व्यवस्थापन सहायता - IT चिकित्सक-प्रकार व्यवसाय-मोडेलको सथापना
“IT सामान्य स्वास्थ्य केन्द्र”को बोध
- सुरुवातबाटको आत्मनिर्भर DNA को आदर
- २_साना तथा मध्यम उद्यमीको निरन्तरताका बाटाहरूको चयन
- साना तथा मध्यम उद्यमीको फाइदाको उपयोग गर्नु:
व्यवस्थापन तथ्याङ्कलाई पार गर्ने → अनन्त सम्भाव्यताले भरिपूर्ण भविष्यको सथापना - साना तथा मध्यम उद्यमीको सेफ्टि नेट हासिल:
व्यवसाय निरन्तरता व्यवस्थापन - आत्मनिर्भर प्रणाली:
व्यवस्थापनका अभिभाराहरूको खुलासा
आर्थिक पारदर्शिता - विशेषज्ञता तथा विविध व्यवसाय
“तत्त्व मिलाउनु / गाभ्नु” द्वारा अलग गर्नु
- साना तथा मध्यम उद्यमीको फाइदाको उपयोग गर्नु:
- ३_समूह व्यवस्थापनको फाइदाको उपयोग
- व्यवसाय स्केलको विस्तार
- नयाँ व्यवसायको विकास
- विविध क्षेत्रमा विशेषज्ञता हासिल गर्नु
- सिनर्जी असर / प्रभावकारिता
- स्केल मेरिटको खोज
- उत्कृष्ट मानवसंशाधन सुनिश्चित गर्नु
- कर्मचारी विकास, रोजगारी अवसरको स्थापना
Holonic को शक्ति / सन्तुलन
मानिसको कल्पनाशक्तिबाट सृजाना हुने अवास्तविक छविलाई वास्तविकतामा परिवर्तन गर्न सक्ने शक्ति Holonic मा छ।
साथै मानव मस्तिष्कको ९०% भन्दा बढी उपयोग गर्न सकिने भनाईलाईसमेत वास्तविकतामा बदल्न सक्ने शक्ति छ
किनभने मानिसको कल्पनाभन्दा बाहिरको शक्तिको उपयोग यहाँ हुन्छ।
“एउटा व्यक्ति”ले आफ्ना क्षमताहरूको प्रस्तुत गर्छ जसको अविरल प्रभावले आफ्नो सन्तुलन कायम गर्छ। यस्तो प्रभावबाट थप गुणस्तर र सिनर्जीको सृजना हुन्छ जसले अनन्त सम्भाव्यताले भरिपूर्ण भविष्य, फराकिलो दृष्टी र लक्ष्य प्राप्तीतर्फ अघि बढाउँछ।
- 【holonic】
- भिन्दाभिन्दै विशेषता भए पनि एकअर्कासँग समन्वय गरी एकीकृत भई पूर्ण तत्वको संरचना गर्छ।
- 【holonic पथ】
- एक पूर्ण तत्व र एकल तत्वबीचको समन्वयलाई कायम गर्ने तरिका हो।
- 【holonic व्यवस्थापन】
- संस्था र व्यक्तिलाई जैविक तरिकाले एकीकृत गरी दुवैको सदुपयोद गर्ने व्यवस्थापन प्रकार हो। जीवमा कक्षहरूले आफ्नै मौलिक विशेषताहरू बोकेका हुन्छन् र तीनै विशेषताहरूको समन्वयबाट एक पूर्ण शरीर बन्दछ। यस Holon व्यवस्थापनको अवधारणा व्यावसायीक संस्थाहरूमा पनि लागू हुन्छ।
कपीराइट © सर्वाधिकार SakuraISM मा निहित
※SakuraISM, XON Holistic Matrix Groupको व्यवस्थापन अवधारणाको साधारण नाम हो।